१३ बैशाख २०८१, बिहिबार

Tag: अरिङ्गालको गोला

गाउँघरमा देखिन छोड्यो अरिङ्गालको गोला

फुङ्लिङ । मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ का चिरन राई