६ बैशाख २०८१, बिहिबार

Tag: अराजनीतिक आरोपपत्र

अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ : ओलीका राजनीतिक सल्लाहकार रिमाल (विशेष अन्तर्वार्ता)

लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य तातिएको छ । कार्यकर्ता तहमा घर झगडाकै कारण पार्टी कतै विभाजनमा पुग्ने त