७ बैशाख २०८१, शुक्रबार

Tag: अमेरिकी सहयोग परियोजना

सत्तारुढ गठबन्धनमा यूटन : एमसीसी पारित गर्ने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता