८ बैशाख २०८१, शनिबार

Tag: अमेरिकी विदेश मन्त्रालय

मुस्कानले जितिन् अमेरिकाको प्रतिष्ठित ‘इन्टरनेसनल वुमन अफ करेज’ अवार्ड

काठमाडौँ । नेपालको पर्सा जिल्ला वीरगन्जस्थित छपकैयाकी १५ वर्षीया मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आइडब्लूओसी) अवार्डबाट सम्मानित हुने भएकी छन् । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार अमेरिकाकी प्रथम महिला जिल बाइडेन र सेक्रेटरी