७ बैशाख २०८१, शुक्रबार

Tag: अमेरिकी राष्ट्रपतीय चुनाव

अमेरिकी राष्ट्रपतीय चुनाव : बाइडेन जित नजिक, ट्रम्प अदालतको शरणमा

एजेन्सी, कार्तिक २० । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् भने आफू हारको नजिक पुगेपछि डोनाल्ड ट्रम्प अदालतको शरणमा पुगेका छन् । राष्ट्रपति पदमा निर्वाचित हुन आवश्यक २७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्नेमा अहिलेसम्मको मतपरिणाम