४ बैशाख २०८१, मंगलबार

Tag: अमेरिकी राज्य

अमेरिकी राज्य फ्लोरिडामा विषाक्त पानी चुहावट हुँदा ३०० घरपरिवार प्रभावित

फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा विषाक्त पानीयुक्त पोखरीको पानी चुहावटपछि कम्तीमा ३०० घर परिवार प्रभावित बनेका छन् । स्थानीय प्रशासनले उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेको छ । फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जानकारी गराएको