१२ बैशाख २०८१, बुधबार

Tag: अमेरिकी राजदुत

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदुत थम्पसनबीच शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदुत डिन आर. थम्पसनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल-अमेरिका द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय