११ बैशाख २०८१, मंगलबार

Tag: अमेरिकी भूगर्भ निकाय

टर्की, ग्रिस र अफगानिस्तानमा भूकम्प, कम्तीमा १७ जनाको मृत्यु, उद्धार जारी

अंकरा, १५ कात्तिक । टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण टर्कीमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । टर्कीको इज्मीर शहरमा ७