१२ बैशाख २०८१, बुधबार

Tag: अमेरिकी पूर्व राष्ट्रपतिहरू

अस्पतालबाट डिस्चार्ज भए अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन

लस एन्जलस । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्तपतालबाट उहाँ आइतबार डिस्चार्ज भएको बताइएको छ । उहाँलाई निको भएपछि दक्षिणी क्यालिफोर्नियाको इरुभाइन