६ बैशाख २०८१, बिहिबार

Tag: अमेरिकी पूर्वराष्ट्रपति

अन्तत: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं । अन्तत: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । अदालतमा सुनुवाइ भएपछि उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । हिजो मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको