६ बैशाख २०८१, बिहिबार

Tag: अमेरिकी पक्ष

अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्नुपर्छ

बेइजिङ, चीन । चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया-प्रशान्त क्षेत्रमा “नजीकको जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन” लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडप सम्बन्धी अधिकारीहरूलाई जवाफदेही