६ बैशाख २०८१, बिहिबार

Tag: अमेरिकी टेलिभिजन

चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन

लस एन्जलस । चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ । ८७ वर्षका ल्यारी किङको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा आज निधन भएको बीबीसीले जनाएको छ । उनको प्रोडक्सन स्टुडियो ओरा मिडियाले ट्विटरमार्फत किङको निधनको