७ बैशाख २०८१, शुक्रबार

Tag: अमेरिकी टेक्नोलोजी कम्पनी

रूसमा अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलको सबै व्यापार बन्द

वासिङ्टन, अमेरिका । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादकमध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ । “तत्काल हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं,”