७ बैशाख २०८१, शुक्रबार

Tag: अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री

अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौँ । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल भ्रमणमा आउँदै छिन् । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो आज बुधबार नेपाल भ्रमणमा आइपुग्ने भएकी हुन् । ट्रुडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुन् । १२ दिनको