६ बैशाख २०८१, बिहिबार

Tag: अमेरिकालाई पठायो

अन्तत: नेपालले एसपीपीमा आबद्ध नहुने पत्र अमेरिकालाई पठायो

काठमाडौं । अन्तत: नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा आबद्ध नहुने पत्र अमेरिकालाई पठाएको छ । चौतर्फी सरकारको आलोचना भएपछि सरकारले एसपीपीमा आबद्ध नहुने निर्णयसहितको पत्र अमेरिकालाई पठाएको हो । गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आबद्ध नहुने पत्र अमेरिकालाई पठाएको