८ बैशाख २०८१, शनिबार

Tag: अमेरिकालाई चेतावनी

विप्लव समूहद्वारा अमेरिकालाई चेतावनी, नेपाल सरकारलाई प्रश्न

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सरकारलाई नेपालको सार्वभौमिकता माथि ठाडो अतिक्रमण नगर्न चेतावनी दिएको छ । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आज एक प्रेस वक्तव्य जारी गर्दै नेपाल भ्रमणको क्रममा नागरिक, लोकतन्त्र र