१३ बैशाख २०८१, बिहिबार

Tag: अमेरिकालाई आग्रह

वामदेवले विज्ञप्ति जारी गर्दै एमसीसी फिर्ता लैजान अमेरिकालाई गरे आग्रह

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले आज बुधबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले एमसीसी फिर्ता लैजान राम्रो