१३ बैशाख २०८१, बिहिबार

Tag: अमेरिकामा ५० प्रतिशत

अमेरिकामा ५० प्रतिशतलाई लगाइयो पूर्ण खोप

वासिङ्टन । अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् । पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले