४ बैशाख २०८१, मंगलबार

Tag: अमेरिकाका राजदूत

प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

काठमाडौँ, असोज १५ । नेपाल सरकारले अमेरिकाको लागि राजदूतमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ । आज बिहिवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री समेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निवर्तमान अर्थमन्त्री