८ बैशाख २०८१, शनिबार

Tag: अमेरिकन राजदूत

प्रहरी महानिरीक्षक सिंह र अमेरिकन राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।