६ बैशाख २०८१, बिहिबार

Tag: अमिलो पेल्दै

रैथाने नेपालको पुरानो मौलिक प्रविधि : कोलमा अमिलो पेल्दै किसान

दमौली, ४ कात्तिक । तनहुँको व्यास नगरपालिका-१४ कुलुङमा कोलमा अमिलो पेल्दै किसान । कोलमा पेलेको अमिलो अचार बनाउन प्रयोग गरिन्छ ।  तस्बिर : कृष्ण न्यौपाने, रासस