७ बैशाख २०८१, शुक्रबार

Tag: अमिक शेरचन

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

दाङ । लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गरिएको छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी