६ बैशाख २०८१, बिहिबार

Tag: अमरगढी नगरपालिका

डडेल्धुरामा आज प्रसिद्ध घटाल जात्रा मनाइँदै

डडेल्धुरा । डडेल्धुराको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइने भएको छ । अमरगढी नगरपालिका-३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घटाल देवताका मुख्य धामी तिलकसिंह विष्टले बताए । कोराना महामारीका कारण दुई