४ बैशाख २०८१, मंगलबार

Tag: अमनलाल मोदी

संसद्मा जनताका मुद्दा निरन्तर उठाउने गरेको छु : सांसद अमनलाल मोदी

काठमाडौँ । संसद्को अनुभव जति बसे पनि नयाँ भई नै रहन्छन् । संसद् एउटा खुला विश्वविद्यालय हो । संसद् एउटा सिक्ने विषय नै हो । किन भने त्यहाँ प्रत्येक कार्यकालमा फरक फरक प्रकृतिका फरक फरक दृष्टिकोण राख्ने सांसद, जनप्रतिनिधि आउनुहुन्छ