७ बैशाख २०८१, शुक्रबार

Tag: अभूतपूर्व विश्वासको मत

प्रधानमन्त्री प्रचण्डका ३० दिन : अभूतपूर्व विश्वासको मत, सिंहदरबारबाट कामकाज

काठमाडौँ । सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक महिना पुगेको छ । कोभिड महामारी, विश्वव्यापीरूपमा देखा परेको आर्थिकमन्दी र त्यसको नेपालमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पारिरहेको परिप्रेक्ष्यमा प्रधानमन्त्री प्रचण्डले देशको नेतृत्व गरिरहनुभएको छ ।