११ बैशाख २०८१, मंगलबार

Tag: अभियुक्त पक्राउ

कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ

महेन्द्रनगर, कञ्चनपुर । प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ । जिल्ला अदालत कञ्चनपुरबाट २०५२ साल फागुन २७ गते भएको कुटपिट मुद्दाको