१२ बैशाख २०८१, बुधबार

Tag: अभियान सञ्चालन

एमालेले एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको हो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताएका छन् । झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित