११ बैशाख २०८१, मंगलबार

Tag: अभियान चलाउने

भदौ १० देखि २४ गतेसम्म कांग्रेसले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान चलाउने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी भदौ १० गतेदेखि २४ गतेसम्म कांग्रेसले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान चलाउने भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ १० गतेदेखि २४ गतेसम्मका लागि निर्वाचन केन्द्रित राष्ट्रव्यापी