८ बैशाख २०८१, शनिबार

Tag: अभियानको शुभारम्भ

प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । आज बिहीबार विश्व स्वास्थ्य दिवसका दिन रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक समारोहमा उक्त अभियानको शुभारम्भ गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर टाइफाइडविरुद्धको खोप अभियान शुरुवात गरेको