७ बैशाख २०८१, शुक्रबार

Tag: अभियानकर्मी महिलाहरु

भोगाइले अभियानकर्मी बनेका महिलाहरु

टीकापुर । कैलाली जिल्लाको जानकी गाउँपालिका-८ की निर्मला विक ४० वर्षको हुुनुभयो । निर्मलाका चार छोरी र एक छोरा गरी पाँच बच्चा हुर्किसकेका छन् । निर्मलाले विवाहबारे ज्ञान नहुँदै १५ वर्षमैै विवाह गर्नुभयो । सानै उमेरमा विवाह गरेकी निर्मलालाई घरधन्दा