८ बैशाख २०८१, शनिबार

Tag: अभिभावकलाई सिकाउँछौँ

विद्यार्थीलाई नमूना मतदान भन्छन् – अभिभावकलाई सिकाउँछौँ

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिराख्नुभएको छ । शुक्रबार उनले विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा प्रस्तुत भए । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएअनुसार निर्वाचनमा मतदान प्रक्रियाका बारेमा कक्षा १०