८ बैशाख २०८१, शनिबार

Tag: अभिभावक

बालविवाहविरुद्ध सक्रिय हुँदै अभिभावक

डोटी । जिल्लामा बालविवाहविरुद्ध अभिभावक उत्रन थालेका छन् । जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् । पछिल्लो समय यहाँका अभिभावक विभिन्न सङ्घसंस्थाको सहयोगमा बालविवाहको अन्त्यका लागि लागिपरेका छन् । जिल्लामा रहेको छाउपडी प्रथा तथा