८ बैशाख २०८१, शनिबार

Tag: अभद्र व्यवहार

एसिड छेप्ने भन्दै महिलामाथि प्य्राङ्क गरी अभद्र व्यवहार गर्ने युटुुबर पक्राउ

काठमाडौँ । बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने युटुबरलाई प्रहरीले पक्राउ गरेको छ । नकारात्मक सन्देश फैलाउने खालको प्य्राङ्क भिडियो बनाइ युट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोटका २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको