८ बैशाख २०८१, शनिबार

Tag: अब उप्रान्त

विदेश घुम्न जानेलाई डलर सटहीमा कडाइ, अब उप्रान्त २०० अमेरिकी डलर मात्र पाउने

काठमाडौँ । के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन । नेपाल राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीलाई डलर सटहीमा कडाइ गरेको छ । राष्ट्र बैंकले