६ बैशाख २०८१, बिहिबार

Tag: अब्दुल्लाह अलमुताइरी

प्रशिक्षक अल्मुताईरीले बोलाए थप १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले खेलाडीसँगको विवादपछि थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । एएफसी एसियन कप छनोट लागि तयारी बन्द प्रशिक्षणमा खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएका थिए