८ बैशाख २०८१, शनिबार

Tag: अफ्रिकी मुलुक

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० को मृत्यु

डाकार, सेनेगल, १४ कात्तिक । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) का अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो ।