८ बैशाख २०८१, शनिबार

Tag: अफगान सिपाहीहरू

८० भन्दा बढी अफगान सिपाहीहरू तालिवान आक्रमणपछि उज्वेकिस्तानमा

ट्यासकेन्ट, उज्वेकिस्तान । तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सिमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीइ प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ । “अगस्त १४ मा ८४ जना