७ बैशाख २०८१, शुक्रबार

Tag: अफगानिस्तान पठाइयो

१४ टन मानवीय सहायता सामग्री अफगानिस्तान पठाइयो

काठमाडौँ । नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर आज बिहान बिहान काबुल प्रस्थान गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय