७ बैशाख २०८१, शुक्रबार

Tag: अपूर्व क्षितिज सिंह

२ लाख ५० हजार धरौटी बुझाएर छुटे कमेडियन अपूर्व क्षितिज

काठमाडौं । स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह धरौटी बुझाएर छुटेका छन् । २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर कमेडियन अपूर्व छुटेका हुन् । आज बिहीबार काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्वलाई सो रकम बुझाएर धरौटीमा छाड्न आदेश दिएको थियो