१३ बैशाख २०८१, बिहिबार

Tag: अपहेलना घट्यो

कोरोना कहर : त्रास बढ्यो, अपहेलना घट्यो

धनगढी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल पनि अत्यन्तै प्रभावित बनेको छ । राजधानी काठमाडौँलगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएका छन् । दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित थपिँदै छन् भने दैनिक मृतकको सङ्ख्या दुई अङ्ककै