१३ बैशाख २०८१, बिहिबार

Tag: अपहरणको आशंका

घाँस काट्न गएका ७ जना हिजोदेखि सम्पर्कविहीन : अपहरणको आशंका

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो । धर्मपुरको दलित