७ बैशाख २०८१, शुक्रबार

Tag: अन्त्य गर्छौ

कर्मचारी सरुवामा अब भनसुन प्रवृत्ति अन्त्य गर्छौ : मन्त्री मोदी

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् । विराटनगरमा आज नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । कर्मचारी सरुवाको