८ बैशाख २०८१, शनिबार

Tag: अन्त्येष्टिमा भाग लिन

बेलायती महारानीको अन्त्येष्टिमा भाग लिन परराष्ट्रमन्त्री खड्का बेलायत जाने

काठमाडौँ । दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायत जाने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्का आगामी असोज ३ गते लण्डनमै हुन लागेको महारानी एलिजाबेथको अन्त्येष्टि समारोहमा जान लागेको हुन्