१३ बैशाख २०८१, बिहिबार

Tag: अन्तिम संस्कार

नेता गिरीको अन्तिम संस्कार आश्रममै गर्न बस्तीपुरवासीको माग

लहान । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको जन्मस्थल सिरहाको बस्तीपुरका स्थानीयले उहाँको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरेका छन् । समाजवादी चिन्तक गिरीको अन्तिम इच्छा गाउँकै आश्रममा होस् भन्ने रहेकाले उहाँको शव गाउँमै ल्याएर अन्तिम संस्कार गर्न बस्तीपुरवासीको आग्रह छ