६ बैशाख २०८१, बिहिबार

Tag: अन्तिम नामावली प्रकाशन

स्ववियु निर्वाचन : आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवार दिएकाहरुले उम्मेदवारी फिर्ता लिन सक्ने छन् । त्रिभुवन विश्वविद्यालयका अनुसार गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि आज अपरान्ह