११ बैशाख २०८१, मंगलबार

Tag: अन्तिम दिन

आज बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अन्तिम दिन

काठमाडौँ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । सरकारले हिजोदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो र आज दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’