६ बैशाख २०८१, बिहिबार

Tag: अन्तिम चरणमा

सिन्धुपाल्चोकमा निर्माणाधीन बाह्रबिसे सबस्टेसन अन्तिम चरणमा

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माणाधीन उच्च क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र पूरा गर्ने लक्ष्यसहित २२०/१३२ केभी क्षमताको सबस्टेसन निर्माण सक्ने गरी काम अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबस्टेसनमा राखिने