८ बैशाख २०८१, शनिबार

Tag: अन्तिम उत्सव

सत्ता गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो : विष्णु रिमाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमालले सत्ता गठबन्धनको अब उत्सव सकिएको टिप्पणी गरेका छन् । नेता रिमालले राष्ट्रियसभाको हिजो सम्पन्न निर्वाचनबाट अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “राष्ट्रियसभाको हिजो