११ बैशाख २०८१, मंगलबार

Tag: अन्तर्राष्ट्रिय सिरिज

त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल विजयी

काठमाडौँ । त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । युएईले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले