७ बैशाख २०८१, शुक्रबार

Tag: अन्तर्राष्ट्रिय सम्मेलन

वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु

काठमाडौँ । मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ सुरु भएको छ । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको संयुक्त आयोजनामा काठमाडौँमा सुरु भएको सम्मेलनको प्रधानमन्त्री